मुख्य समाचार Archive

१० मंसिरको निर्वाचनका लागि ८०२ जनाको उम्मेदवारी
आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको

दुई बर्षदेखि बेपत्ता पाकिस्तानी महिला पत्रकारको उद्धार
एजेन्सी,दुई बर्षदेखि सम्पर्कविहीन पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ । लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो । बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका

चुनाव नजिकियो, आज मनोनयन दर्ता गर्ने दिन
आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने चुनावका लागि

पूर्वराजा भन्छन् – मुलुकको नेतृत्व र जिम्मेवारी लिने वेला अायाे
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे । एउटा जिम्मेवार नागरिकको हैसियतले

पार्टी छोडेका मामालार्इ भान्जको हृदयविदारक पत्र हेर्नुस मामाको पनि त्यस्तै जवाफ
प्रिय मामा सुदिप मल्ल, मैले सोचेको पनि थिएन आफुले आदर्श मानेको नेता आफ्नो अभिभावकलाई जिबनको कुनै मोडमा आएर यसरी असन्तुस्तिको खुल्ला पत्र लेख्नु पर्ला भनेर, यसलाई मैले राजनैतिक जीवनको कालो दिनको रुपमा लिएको छु । हुन

बेपत्ताका परिवारलाई सम्पत्ति भोगचलनमा बाधा
आफन्त नहुनुको पीडा त छँदै छ, द्वन्द्वकालमा राज्य वा तत्कालीन विद्रोही माओवादीबाट बेपत्ता पारिएका परिवारजनमा सम्पत्ति भोगचलन, नाता प्रमाणीकरण र अंशबन्डालगायत घरेलु काममा समेत कानुनी अड्चन आइलागेको छ । बेपत्ता आफन्तको कानुनी हैसियत किटान नहुँदा आफूहरू

यस्तो छ देउसीभैलीको इतिहास !
देउसीभैलो कहिलेदेखि सुरु भएको हो भन्ने कुनै औपचारिक इतिहास भेटिँदैन । तिहारका वेला गीत गाउँदै घरघरमा पुगेर आशिक दिने र दान थाप्ने संस्कार हो देउसीभैलो । देउसी भैलीलाई लोकगीतभाका र नृत्यसँग पनि जोडेर हेर्ने गरिन्छ ।

लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’मुसहर बस्तीमा
बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर बस्ती। घर-घरका पेटीमा फूलेका सुन्दर फूलले अझ सुन्दरता

दुई मतपत्र बनाउन ज्यादै कठिन र अप्ठेरो छः डा. यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले

आज भाइटीका-दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै
यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि