मुख्य समाचार Archive

यसकारण मतपेटिका सदरमुकाम ल्याइएन

बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।  वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार, धमाधम सरूवा बढुवा

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो । त्यसै दिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई सर्लाहीको

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत

एमाले उपाध्यक्ष भिम रावलको उम्मेदवारीविरुद्ध उजुरी

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि एमाले र माओवादी केन्द्रका साँझा उम्मेदवार रावलले निर्वाचन आचारसंहित विपरित काम गरेको

गुल्मीकाे न्याउलेको जंगलमा बम विस्फोट, मतपेटिका छोडेर भागाभाग

चुनावी कार्यक्रममा जाँदै गर्दा जिल्लामा नेपाली काँग्रेसका नेताहरुलाई लक्षित गरेर बम विस्फोट भएको छ । गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जाँदै गर्दा अज्ञात समूहले नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं

जाजरकोट कुसेगाउँपालिकामा मतपेटिकालाई लक्षित गरि बम प्रहार

जिल्ला सदरमुका खलंगामा ल्याउदै गरेको मतपेटिकालाई लक्षित गरि सोमबहार विहान बम प्रहार गरिएको छ । कुशेगाउँपालिका, १ रोलखोलामा सोमबार विहान ८ः ३० बजे बम प्रहार भएको प्रहरीले जानाएको छ ।प्रहार गरिएको बम बिस्फोट हुदा मतपेटिका बोकेका

नेपाली गुन्डा: भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड

बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको

बिज्ञापनको लागि चुनाव सफल भएपनी सैद्धान्तिक हिसाबले खारेज नै हो

जर्जर राजनीतिक समस्या हल नगरी आर्थिक समृद्धिको कल्पना गर्नु शान्ति न्याय स्वतन्त्रता र नैसर्गिक अधिकारमाथिको ठाडो निरङकुशता हो । नेपाल राष्ट्रिय स्वाभिमान र स्वतन्त्र मुलुक भित्तामा लेखिएको भएपनी सत्ता संचालनमा शासकले नेपाललाई हरेक हिसाबले अर्ध उपनिवेश

पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे

रुखमा एकछापे लगाएका मतपत्रसहित मतदान अधिकृत पक्राउ

निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका