मुख्य समाचार Archive

पाँच वर्षमा तीन अर्बको लागुऔषध

नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड

कहाँ हराए नयाँ महानगरपालिकाहरू

साना योजनामै अल्झियो पोखरा मुलुककै ठुलो महानगर पोखरा लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा विकास बजेट एक प्रतिशत मात्रै खर्च गरेको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाईप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन

‘सचिवज्यू मिटिङमा हुनुहुन्छ’: सपिङ जाँदा पनि मिटिङ ?

केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । नीति

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै नेपाली सेना

अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । रुसको कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७

फेरि अर्को हप्तादेखि नारायणगढ–मुग्लिन सडकखण्ड राती बन्द हुने

 नारायणगढ मुग्लिन सडक आउँदो हप्तादेखि रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि

घाम ताप्दै गफ गर्दै बालकोटमा ओली र प्रचण्डबीच के कुरा भयो ?

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भावी सरकार गठन, दुई पार्टीबीचको एकता, राष्ट्रिय सभाको गठन बारे फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष

रानीपोखरीमा मेयर,उपमेयरको यस्तो ‘गाईजात्रा’

दुई वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माण विवादले नयाँ मोड लिएको छ। लामो सयम बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको रानीपोखरीलाई लिएर काठमाडौँ महानगरपालिका मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको हो । काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरिरहेको रानीपोखरीमा

यसकारण दुध चिनी र चियापत्तिको फ्यूजन हो वामगठबन्धन

सिद्धान्ततः जनताको राज्यसत्ता प्राप्तिका लागि क्रान्ति अनिवार्य हुन्छ र यसका विविध आयाम हुन्छन् पनि मालेमावाद मार्गदर्शक सिद्धान्तको रूपमा लिने र संशोधनवादलाई व्यवहारिक दर्शनको रूपमा लिने नेपाली कम्युनिस्ट आन्दोलनका तितो यथार्थलाई बुझ्न नसक्नुको परिणाम निश्चित तह र

प्रचण्ड भन्छन- दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन

पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक

सञ्जीव गौतमका लागि नागरिक उड्डयान प्राधिकरण बन्यो दुहुनो गाई

नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागे पनि उनीहरुविरुद्ध कुनै छानविन भएको छैन । जुन पार्टीका मन्त्री आएपनि पैसाको बलमा महानिर्देशक बन्न माहिर रहेका गौतमले अख्तियारलाई समेत सेटिङमा