मुख्य समाचार Archive

आगामी २४ घन्टा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा

काठमाडौँ, अविरल वर्षापछिको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबाारीस्थित मौरी खोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि मंगलबार रातिदेखि सडक सञ्चालनमा

साँफे-मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध

काठमाडौँ, बाजुराको बडिमालिका नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध भएको छ । अम्कोटमा ६ वर्षयता वर्षामा निरन्तर पहिरो जाने गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै साना तथा ठूला सवारीसाधन बन्द भएका छन् ।

घूससहित पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख बरामद

काठमाडौं । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित

छोरीले दुर्व्यवहार सहने कहिलेसम्म ?

बाटो हिड्दा होस् या घरमा बस्दा, पसल जाँदा होस् या मल जाँदा, स्वदेश हुँदा होस् या विदेश हुँदा, बसिरहँदा होस् या उठिरहँदा, क्याम्पस जाँदा होस् या स्कूल जाँदा , पार्टी प्यालेस जाँदा होस या आन्दोलनमा होमिदा

मेरो महत्वाकांक्षाको दिव्य मालती

प्रसंग बिगतको हो । जतिबेला मैले कक्षा ८/९ मा पढ्दै थिएँ । एकदिन मेरो घर देखि माथिपट्टि स्यानो बुवाको घर छेउमा एक पुस्तक भग्न अवस्थामा भेटेँ । त्यसका सबै पानाहरु अलगअलग फालिएका थिए । त्यो करालो

नाग पुजा किन गर्ने ?

वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको

सुर्खेतको सुर्योदय र्बोडिङले गर्यो शिक्षक र अभिभावकबीच परामर्श

सुर्खेत, वीरेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर १० स्थीत सुर्योदय र्बोडिङ स्कुलले शिक्षक र अभिभावक बिच शिक्षाको पछिल्लो अवस्थाबारे परामर्श तथा छलफल कार्यक्रम गरेको छ । सुर्योदय र्बोडिङ र सिटीएफको सहकार्यमा बिद्यार्थीको सिकाइका बिषयमा अभिभावक र शिक्षकलाई परामर्श गराएको

तालिबान र इरानका सुरक्षाकर्मीबीच झडप, एकजनाको मृत्यु

काठमाडौँ, अफगानिस्तानमा शासन चलाइरहेको तालिबानी सेना र इरानी सीमा सुरक्षा बलबीच झडप भएको छ। तालिबानले झडपको क्रममा आफ्नो एक सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ। आइतबार भएको झडप अफगानिस्तानको निम्रोज प्रान्त र इरानको हिरामन्ड क्षेत्रको बीचमा पर्ने

रुससँगको सम्झौताअनुसार अन्न बोकेको जहाज युक्रेनबाट बाहिरियो

काठमाडौँ, रुससँग भएको सम्झौताअनुसार युद्धग्रस्त युक्रेनको ओडेसा बन्दरगाहबाट खाद्यान्न बोकेको पानीजहाज बाहिरिएको छ। सो जहाज सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट हिँडेको टर्की तथा युक्रेनका अधिकारीहरुले जनाएका छन्। टर्कीका अनुसार सिएरा लिओनको जहाज अन्न लिएर लिबियाको त्रिपोली