मुख्य समाचार Archive
सुन चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ
मेलम्ची ,अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी

डोल्पाका दुई गाउँपालिका, जहाँ फोन गर्न हिमाल चढ्नुपर्छ
जाजरकोट ,तल्लो डोल्पाको मुड्केचुला र जगदुला गाउँपालिकामा फोनले काम नगर्दा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। आफन्तसँग फोन गर्न अग्ला हिमालमा नेटवर्कको खोजी गर्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको जगदुला गाउँपालिका ६ का करवीर रोकायले बताए। फोन नलाग्दा

नेकपाकाे महाधिवेशनको अन्तिम तयारीमा छौँ : प्रचण्ड
काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा
नेकपाले यसरी टुङ्ग्याइयो जनवर्गीय संगठनको भागबन्डा
काठमाडौँ, नेकपाको सचिवालय बैठकले अधिकांस जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको हो । नेकपाको सचिवालय बैठक बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय

स्वास्थ्यतर्फ कुल बजेटको दश प्रतिशत पु¥याउन पहल गरेको छु– स्वास्थ्य मन्त्री यादव
काठमाडौं, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् । यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा

अमेरिकी हिरासतमा ग्वाटेमालाका एक बालकको मृत्यु
न्यूयोर्क– अमेरिकी सीमा क्षेत्रमा बन्दी बनाइएका ग्वाटेमालाका अढाई वर्षीय एक बालकको मृत्यु भएको छ । अवैधानिक तरिकाले मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अघिल्लो महिना अमेरिकाको भन्सार तथा सीमा सुरक्षा प्रहरीबाट मेक्सिकोको सिउडाड हुआरेज तथा
जाजरकोट पुगेर गगन थापाले भने ः सरकार निरकुंश बन्दै गयो
जाजरकोट- नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरकुंश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सरकार तानाशाही बनेको आरोप लगाएका हुन् । संसदमा

बजेटमा अनावश्यकका फुलबुट्टा नभर्न सांसद नेपालीको आग्रह
काठमाडाैँ, नेपाली काँग्रेसकी प्रदेश नं ३ कि सांसद कल्पना नेपालीले बजेटलाई अनाबश्यक फुलबट्टा दिएर सिंगार्नु भन्दा कार्यान्वयनमा जोड दिनु पर्ने बताएकी छन । आज सांसदमा आउदै गरेको बजेटमाथी आफ्नो धारणा राख्दै नेपालीले धेरै फुलबुट्टा नभर्न सुझाइन
नेपालगञ्ज सशस्त्र प्रहरीका पूर्व सहायक हबल्दार ब्राउन सुगरसहित पक्राउ
नेपागलञ्ज , सशस्त्र प्रहरी बलका पूर्व सहायक हबल्दार लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट ब्राउनसुगर बोकेर आइरहेका एपिएफका पूर्व सहायक हबल्दार प्रकाश थापालाई नाकामा रहेको जमुनाहा प्रहरीले पक्राउ गरेको हो

कश्मिरको पुलवामामा फेरि भिडन्त, तीन बिद्रोहीसहित पाँचजनाको मृत्यु
भारत प्रशासित जम्मू–कश्मिरको पुलवामामा बिहीबार भएको झडपमा तीन बिद्रोहीसहित पाँचजनाको ज्यान गएको छ । पुलवामा जिल्लाको डालिपोरा क्षेत्रमा बिद्रोही विरुद्ध सुरक्षाकर्मीले चलाएको कारवाही अभियानको क्रममा बिहीबार तीन बिद्रोही लडाकु तथा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको ज्यान

