मुख्य समाचार Archive

फिनल्यान्डको शिक्षा पद्धती कसरी भयो विश्वकै अनुकरणिय र उन्नत ?

एजेन्सी, तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् । अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक

पाँचथर हत्याकाण्ड – हत्यारा शंका गरिएका व्यक्ति नै मृत अवस्थामा फेला

प्रहरीले पाँचथर सामूहिक हत्याकाण्डमा संलग्न रहेको आशंका गरेका व्यक्तिको शव घटनास्थलदेखि केही पर अबस्थामा फेला परेको छ।  प्रहरीका अनुसार मिक्लाजुङको वडा नं. ८ मा फेला परेको शव मृतक फियाककै ज्वाइँको भएको पुष्टि भएको हो। शव मानबहादुर

यसरकारण ४ दर्जन मेनपावरको कारोबार बन्द

काठमाडौं,तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो। विभागले पहिलो चरणमा गत वैशाख २३

मकैबारी हुँदै भागेर बाँचेकी सीता भन्छिन् ः खुकुरी बोकेर लखेट्यो

पाँचथर , मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्। राति

गाउँपालिकाको मूल ढोकामै बम भेटिएपछी……

बझाङ, बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेकाे छ । मंगलबार बिहान ९ बजे तिरको समयमा कार्यालयको ढोकामै बम फेला परेको स्थानीय कर्ण धामीले बताए । बम कसले र किन राखेको हो भन्नेबारे अझै खुल्न

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ,कुकुरले गर्‍यो पहिचान

बाँके,लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं

कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता

कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे  हो । कुसेन्युजको  कुराकानीमा

पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

यसरी हुन्छ पूर्वराजा वीरेन्द्रको सम्पत्ति दुरुपयोग

काठमाण्डौ,  गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ। सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५६३ रोपनी जमिन भेटिएको छ। नेपाल

सुर्गामीको कम्पनी लाई जरिवाना सहित ४ अर्ब भन्दा बढी कर तिर्न राजस्वको ताकेता

काठमाण्डौ, व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको