मुख्य समाचार Archive

फरार गुन्डा ‘काले’लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
काठमाडौँ,खोजी सूचीमा रहेका एक गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए। ‘हामीले खोजिरहेका थियौँ। टोखामा भेटियो

नेपालगन्ज भन्सारका अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा दायर
नेपालगन्ज,बाँकेमा रहेको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार २० लाख २४ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचारमा

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै
देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन

कालिका र पप्पु कन्सट्रक्सनले कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने
काठमाण्डौ, मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्

अब मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने
महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका
लेक लागेर हुम्लामा एक जनाको मृत्यु
हुम्ला ,आइतबार बिहान नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा लेक लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा ६ तिलगाउँका ६९ वर्षीय छिरीङ लामा रहेका छन्। हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही

यसरी १८ घण्टा लामो ध्यानबाट निस्केका मोदीले भने….
उत्तराखण्डस्थित केदारनाथ मन्दिरको गुफामा १८ घण्टा लामो ध्यानमा बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले भगवानसँग केही नमागेको बताएका छन्। ‘मैले भगवानसँग केही मागिनँ’, पत्रकारहरुसँग बोल्दै उनले भने, ‘भगवानसँग माग्ने प्रवृत्तिसँग म सहमत पनि छैन।’ लामो अन्तरालपछि

राष्ट्रियताको खतरापुर्ण संकेत र नागरिकता बितरण
राणाहरुको निरंकुश स्थिरता पञ्चेहरुको तानाशाही भद्रगोलता बहुदलको राजनीति अस्थिरताको फाइदा लिएर वैदेशिक चलखेल र नेपाललाई सिध्याउने रणनीति अनुसार रअ र सिआइएले सक्रिय रुपमा चलखेल गरेका छन । त्यो चलखेल नेपाललाई कसरी अस्थिर र कमजोर बनाउन सकिन्छ

विप्लव नेकपा र सरकारको लुकामारी ! सरकार समात्ने अदालत छाड्ने
काठमाडौँ, सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेत्रविक्रम चन्द समूहका अधिकांश नेता-कार्यकर्ता अदालतबाट रिहा भएका छन् । काठमाडौंको अनामनगरबाट वैशाख २७ मा पक्राउ परेका अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल सात दिनपछि शुक्रबार अदालतबाट छुटे । पक्राउ, अदालत पेस र रिहाइको

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह
काठमाडौँ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच

