अब वृद्धभत्ता ३ हजार

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्‍याएको बताएका हुन  ।