मुख्य समाचार Archive

प्रचण्डलाई पोखरेलको चुनौती

काठमाडाैँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

पचालझरना गाउँपालिकाले ‘समिपुरा स्मृति कप’को आयोजना गर्ने

कालिकोट, गएको मंगलवार कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पर्खाइमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा डुवेर निधन भयो । ज्याब्लिङ थ्रो र सटफुटको खेलाडी भएकि समिपुरा ११ अौ जिल्ला

बाँकेमा बाँसको उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, असल शासन क्लब बाँसको १३७ अौं उत्प्रेरणात्मक राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न भएको छ । असल शासन क्लबद्वारा प्रत्येक हप्ता विशेष रुपमा सञ्चालन गरिने कार्यक्रम अाज अायुक्त बास्कोटाको उपस्थितिमा सम्पन्न भएको

नेपाल चिकित्सक संघ बाँकेले ‘एन एम ए’ पार्क बनाउने

नेपालगन्ज, नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर

यसकारण पोखरा पुगेका प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरे

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर रद्द गरेका छन् । पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन शनिबार प्रधानमन्त्रीबाट गराउने गरी कार्यक्रम तय गरिएको थियो । भ्रष्टचारी ठहर भरत

राजधानीमा मेघ गर्जनसहित भीषण वर्षा

काठमाडौं,राजधानीमा भीषण वर्षा भएको छ । शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र

भारतीय विदेशमन्त्री जयशंकरलाई काँग्रेस सभापति देउवाको बधाई

काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् । सभापति देउवाले शनिबार एक शुभकामना सन्देश पठाएर विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । ‘म तपाईंलाई भारत

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ

काठमाडौं ,लुकाइ छिपाइ हङकङ लान लागेको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ परेकी छन्। हङकङ जान लागेकी राहदानी नम्बर एसी ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक JEANNIA ME GAW लाई अवैधरूपमा लुकाई

प्रकाश सपुतको ‘गलबन्दी’ ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा

काठमाडौँ, प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष

सुर्ती जन्य पदार्थको सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु

काठमाडाैं, सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए । मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व