मुख्य समाचार Archive

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी

एजेन्सी, जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित

पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पालाइ  पक्राउ गरेकाे हाे । परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी

विप्लवको रगत चढाएर गणतन्त्र बलियो हुँदैन : विश्वप्रकाश

गोरखा ,नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवको बली चढाएर लोकतन्त्र बलियो बनाउने सपना नदेख्न आग्रह गरेका छन्। नेपाली कांग्रेस, गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस नेता शर्माले बिप्लवकाे समास्या बार्ताबाट सामाधान गर्न सुझाएका

काँग्रेसको विरोधका कारण संसद बैठक स्थगित

काठमाडौँ, काँग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक लागि स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदले विरोध गरेका थिए । उनीहरुले दमनबारे सरकारको जवाफ माग्दै विरोध जारी

लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन

काठमाडौँ, संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्न गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमबार बिहान बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी भर्ना

भ्रष्टाचारी हुने या रोक्ने जिम्मेवारी हाम्रो…!

आज समाजका हरेक क्षेत्रमा बस्ने मानिसहरुलाई नेपालमा बिकाश नहुनुको प्रमुख कारण के हो ? भनेर प्रश्न गर्दा । सबैले सजिलोसँग एक बाक्यमा दिने उत्तर भनेको (भ्रष्टाचार)ले गर्दा हो । यसको समाधान कसरी गर्ने भन्दा सबैको एउटै

बिप्लव नेकपाद्वारा माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम बिस्फोट गराएको पुष्टि

काठमाडाैँ, माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्पर्क कार्यालयमा शनिबार भएको बिस्फोटको जिम्मा बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्युरो इन्चार्ज निर्माणले आइतबार विज्ञप्ति  जारी गर्दै बम बिस्फाेट  गरिएको जिम्मा लिएका

देश बिगारेको मैले र तँपाइले हो

मेरो देश त्यतिबेला बन्छ जब गल्ली गल्लीमा बाटो बन्छ । हरेक जिल्लामा सडक बन्छ ७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका साथ काम गरेमा समाज बन्छ समाज अनुसार नेतृत्व बन्छ । कुनै पनि राजनितिक दल वा नेतृत्व नै

ससुराले खुकरी प्रहार गर्दा बुहारी गम्भीर घाईते

झापा, झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच

बलिउड गायिकाको प्रस्तुतिले हंगामा ठमेल, तीन जना पक्राउ

काठमाडौं,बलिउड गायिका नेहा कक्करको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा गएराति तनाव भएको छ । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष