मुख्य समाचार Archive

के विप्लवले सरकारसँग वार्ता गर्न लागेकै हुन् ?

सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने

रामेछाप मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपण महाअभियान सुरु

रामेछाप ,सामुदायिक विकास समाज मन्थली , सृजनशिल यूवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्वार सञ्चालित वातावरण संरक्षण परियोजना अन्तर्गत मन्थली खुर्कोट सडकको किनारमा वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने कार्य सुरु भएको छ

यसकारण दिनभर बन्द रहयो नेपालगन्ज !

नेपालगन्ज , नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले  नेपालगन्जका सम्पुर्ण व्यापार ब्याबसायहरु  बन्द गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श,

अछाममा बिप्लव नेकपाले जलायो एनसेलको सिम

अछाम, बिप्लव नेतृत्वकाे नेकपाले  अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलकाे सिमकार्ड जलाएकाे छ ।  राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै  No tax No ncell अभियानकाे क्रममा नेकपा अछामले एनसेलकाे सिम जलाइएकाे हाे  ।  कर असुलीका लागि

बाढीले बगाएर एक महिलाको मृत्यु

संखुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा

बर्षाका कारण अवरुद्ध सडक सुचारु

रामेछाप ,अविरल बर्षाको कारण अवरुद्ध भएको दोरम्बा गाउँपालिकाको केन्द्र जोडने मुख्य सडक गाल्पा–दोरम्बा–टोकरपुर जोडने सडक सुचारु भएको छ । गाउँपालिकाले अग्लेश्वरी लगायत विभिन्न स्थानमा खसेको पहिरो पञ्छाएपछि पाँच दिनदेखि अवरुद्ध भएको यातायात सुचारु भएको हो ।

ढुक्क रहनुस पाँचबर्षमा पलाँताबासीलाई आत्मनिर्भर बनाउछु- अध्यक्ष बम पलाँता गाउँपालिका

नेपालगञ्ज,कालिकोट पलाँता गाउपालिकाका अध्यक्ष लक्ष्मण बम कुनै बेला बिद्यार्थीका भरभराउदा युवा नेता हुन । अखिल क्रान्तिकारी कालिकाेटको दुईदुई पटक जिल्ला अध्यक्ष भैसकेका युवा नेता बम अहिले पलाँता गाउँपालिका अध्यक्ष छन । हरेक कुरामा खरो बिचार राख्ने

आज साउने सङक्रान्ति अर्थात् लुतो फाल्ने दिन

काठमाडौं,सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण

विप्लव नेतूत्वको विद्रोही नेकपाका चार कार्यकर्ता पक्राउ

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको विद्रोही नेकपाका चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ ।जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका

विद्रोही नेकपासँग वार्ता गर्न ओली,प्रचण्ड र वादलका छुट्टा छुट्टै सम्पर्क सुत्र

काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपासँग वार्ताको तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई