मुख्य समाचार Archive

‘खतरा’मा पर्दै लुम्बिनी
लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण

छोराका ज्यान मैले बचाए मेरो ज्यान बचाउन पहल गरिदिनु प¥यो
उमेरले ५ दशक पार गरेकी नेपाली पनि स्पष्ट बोल्न सक्दिनन् अनुहारमा बुढेसकालको पिडा बोकेर अहिले श्रीमानको साहारा लिएर उनी कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरमा आफ्नो जीवन बाचाई माग्नको लागी नचिनेका मान्छेहरुसँग पनि लास्सो भन्दै दुई हात जोडेर

कुमार पौडेल इन्काउन्टर प्रकरणः मानवअधिकार आयोगले ११ प्रहरीको बयान लियो
काठमाडौँ,सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको घटनालाई लिएर मानवअधिकार आयोगले छानबिन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा नक्कली मुडभेडमा मृत्यु भएको जानकारी दिएको आयोगले घटनामा संलग्नहरूको बयान लिइरहेको

मेलम्चीको पाइपलाइन बनाउँदा फसेका दुई जनाको मृत्यु
मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी

मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी
काठमाडौं, मलेसिया सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुलाई आममाफी दिन सुरु गरेको छ। मलेसियामा विभिन्न कारणबाट अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित अन्य विभिन्न मलुकका आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गर्दै मलेसियाले बिहीबारदेखि गुड फर

नेपालमै आएर नेपालीमाथि एसएसबीको अत्याचार
काठमाडाैँ,भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।
हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार
काठमाडाैँ,नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का

जथाभावी सैनिक पोसाक लगाउन नागरिकलाई निषेध !
नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न

कामै नगरी सवा दुई करोड झ्वाम पारेपछि….
काठमाडाैँ, बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन ।
आखिर घरभित्रै गोली हान्ने को ?
राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर

