मुख्य समाचार Archive

गृहमन्त्रीका भाइको मुद्दा अदालतमा पेश

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेशकुमार थापालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । मंगलवार राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले

पृथ्वी बाहिर पनि मानव जीवन सम्भव, फेला पर्यो यस्तो ग्रह

एजेन्सी । खगोल सम्बन्धि अनुसन्धान गर्ने एक समूहले पहिलो पटक हाम्रो सौर्यमण्डल भन्दा बाहिर अवस्थित एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनका अनुसार त्यहाँको तापक्रम मानव जीवनको लागि उपयुक्त भएको पाइएको छ

उपनिर्वाचनका लागि सत्तारुड नेकपाद्वारा दल दर्ता

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताको लागि निवदेन दिएकाे छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण पश्चात नेकपाले निर्वाचन आयोगमा उपनिर्वाचनका लागि

दसैंको अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय

घुससहित न्यायाधीशका सवारीचालक समातिए

सिरहा, जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव

डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’

काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको

बल्लतल्ल १५ महिनापछि मेलेसियाको रोजगारी खुल्यो

काठमाडौं ,१५ महिनापछि मेलेसियाको रोजगारी खुलेको छ । मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ। नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै

अज्ञात समूहले जलाए ३ डोजर

म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका

लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप

एजेन्सी, पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ भारतीय सैनिक बीच बुधबार झडप भएको हो । यो घटना १ सय ३४ किलोमिटर

लौ न कसरी पो जाने होला पारी ?

रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि सर्वसाधारणलाई आवतजावत गर्न समास्या भएको छ । जिल्लाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि आवत जावत गर्न समास्या भएको हो । राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।