मुख्य समाचार Archive

यसरी हुदैछ दुलही बनाएर चीनतर्फ ‘तस्करी’
काठमाडौं, ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् ।

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध
काठमाडौं, अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक

पूर्वलडाकु सेनाको बन्ने भए सहायक रथी
पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन
आइजीपी खनाललाई सरकारले सोध्यो स्पष्टिकरण
काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका

सामुहिक गौहत्या गर्नेलाई मन्त्री राई द्धारा कार्बाहीको माग
नेपालगन्ज, सहरी विकाश मन्त्री इस्तियाक राईले नेपालगन्ज काञ्जी हाउसमा रहेका गाई सुर्खेतको कटकुवा जंगलमा मृर्त भेटिए पछी कार्वाहीको माग गरेका छन् । गएराति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई सुर्खेत वीरेन्द्रनगरको

पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन
काठमाडौं, क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो । पूर्व खेलकुदमन्त्री समेत रहेका

जब ३०० गाईलाई एकैसाथ भिरबाट खसालियो…
सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ । कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन् । बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी

गणतन्त्रको चीरहरण
फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै नेताहरुले निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम सत्य

गाई मारिएको विषयमा दोषीमाथि कारबाही गर्न सामाजबादी पाटीको माग
बाँके ,नेपालगन्जस्थित कान्जीहाउसबाट दैलेख लैजाने क्रममा गर्ने दर्जनौ गार्ईलार्ई भीरबाट खसालेर मारिएको भन्ने विषयमा यथासिघ्र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्ने माग गर्दै समाजवादी पार्टी बाँकेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ । समाजवादी पार्टी

भीरबाट सयौँ गाई खसाल्ने पाँच ट्रक नियन्त्रणमा
सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्। बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन्।

