मुख्य समाचार Archive

पञ्चेबाजसहितको भव्य स्वागतका बिच काठमाडौँ पुगे रबि लामिछाने
काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत

‘भारतसँगको हवाई मार्ग बन्द गर्ने तयारीमा पाकिस्तान’
पाकिस्तानले पुन: एक पटक भारतसँगको आफ्नो हवाई मार्ग बन्दको घोषणा गर्न गइरहेको त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले बताएका छन्। मन्त्री चौधरीका अनुसार पाकिस्तानले भारतको लागि हवाई मार्ग पूर्ण रूपमा बन्द गर्नेबारे सोचिरहेको छ। उनका

महान्याधिवक्ता र प्रमुख अधिवक्ताहरु भ्रमणमा
काठमाडौं,महान्याधिवक्ता अग्नी खरेलको नेतृत्वमा संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु भारत भ्रमणमा छन् । महान्याधिवक्तासहित १२ जना वरिष्ठ अधिवक्ताहरु भदौं १४ गतेसम्म भारतको विभिन्न ठाउँको अवलोकन गर्नेछन् । साथै भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्तासँग भेटघाट
तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी अभियोगमा पक्राउ
काठमाडौं– तुर्किस्तान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गंगा गाउँपालिका वडानम्बर ३ घर भई काठमाडौं जोरपाटी बस्ने हर्कबहादुर तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । हर्क बहादुरले भोजपुर पौवादुम्मा

इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट
काठमाडौं, भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् । उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन

सुर्खेतमा बस दुर्घटना : ३ को मृत्यु, पुर्व सांसद सहित २७ घाइते
सुर्खेत, सुर्खेतको भेरी गंगा नगरपालिका वडा न-५ मा यात्रुवाहक बस दुर्घटना हुदा ३ जनाको मृत्यु हुनुको साथै २७ जना घाईते भएका छन् ।जाजरकोटको रानी बाट नेपालगन्ज तर्फ आउदै गरेको ना ४ ख ९३१७ नम्वरको भेरी गङ्गा
श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित ३ जना जेल चलान
भोजपुर, श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ,

अब देखी प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा
काठमाडौं, नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो
कालिकोटमा भीषण पहिरो, यस्तो छ क्षति विवरण
कालिकोट, कालीकोटको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा भिषण पहिराे गएकाे छ । पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको

पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले
हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ । भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ

