मुख्य समाचार Archive

पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसकारण जाँदैछन् काश्मीर

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज(शुक्रबार) पाकिस्तान प्रशासीत काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् । भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस

नगरपालिकाका प्रवक्ता सिंहको गाडीमा आगजनी

कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब

यसरी लेखिन्छ अनुसन्धान प्रस्तावना

प्रस्ताव लेखनः वास्तवमा स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक आवश्यकता पुरा गरिने शोधपत्रको प्रस्ताव लेख्ने तरिका फरकफरक हुने गरेता पनि अधिकांश विषयको प्रस्तावना समान तरिकाले लेखिन्छ । भाषाको विषयमा भने विषयनुसार अनिवार्य वा ऐच्छिक गरेको पाईन्छ ।

३८ करोडमा बन्यो ल्यान्डफिल साइट, मन्त्री राइले गरे उद्घाटन

नेपालगन्ज ,बाँके उपमहानगरपालिकाको फोहोर ब्यवस्थापनकालागि ३८ करोड लागतमा बनेकाे  ल्यान्डफिल साइट शहरी विकास मन्त्री मोहमद ईस्तियाक राइले उद्घाटन गरेका छन । एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत करिब २३ बिघा क्षेत्रफलमा आधुनिक ल्यान्डफिल

गृहमन्त्रीका भाइको मुद्दा अदालतमा पेश

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेशकुमार थापालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । मंगलवार राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले

पृथ्वी बाहिर पनि मानव जीवन सम्भव, फेला पर्यो यस्तो ग्रह

एजेन्सी । खगोल सम्बन्धि अनुसन्धान गर्ने एक समूहले पहिलो पटक हाम्रो सौर्यमण्डल भन्दा बाहिर अवस्थित एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनका अनुसार त्यहाँको तापक्रम मानव जीवनको लागि उपयुक्त भएको पाइएको छ

उपनिर्वाचनका लागि सत्तारुड नेकपाद्वारा दल दर्ता

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताको लागि निवदेन दिएकाे छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण पश्चात नेकपाले निर्वाचन आयोगमा उपनिर्वाचनका लागि

दसैंको अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय

घुससहित न्यायाधीशका सवारीचालक समातिए

सिरहा, जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव

डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’

काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको