मुख्य समाचार Archive
बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ११ जना पक्राउ
काठमाडौं । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक
नेपालमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै, यस्तो छ बच्ने उपाय
काठमाडौं,पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको
पत्रकार शालिकराम पुडासैनी प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै
चितवन,पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुनेछ। बिहान ११ः२० बजेसम्म कोही पनि अदालतमा आइनपुगेको

सवारी दुर्घटनालाई कम गर्न जाजरकोटमा टाइमकार्ड सुरु
जाजरकोट ,बढ्दो सवारी दुर्घटनालाई कम गर्न जाजरकोट सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा टाइमकार्ड लागु गरिएको छ। दशैं, तिहारमा जथाभावी क्षमताभन्दा बढी यात्रुहरु राखेर तीव्र गतिमा सवारीसाधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न टाइमकार्ड सुरु प्रमुख

आफ्ना कर्मचारीहरूलाई १५ करोड सहुलियत ऋण बाँड्दै नेपाल प्रहरी
काठमाडाैँ,नेपाल प्रहरीले कल्याण कोषको १५ करोड रुपैयाँ दसैं-तिहारका उपलक्ष्यमा आफ्ना कर्मचारीहरूलाई आ १५ करोड सहुलियत ऋण बाँड्ने भएकाे छ । कारदेखि माइक्रो ओभनसम्म खरिद गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको हाे । नेपाल प्रहरी कल्याण कोषको

खुल्यो दसैंको अग्रिम टिकट बुकिङ , काउन्टरमा यात्रुको चाप
काठमाडौं, दसैंका लागि लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा

अमेरिकाका विमान अपहरणकारी ३५ वर्षपछि पक्राउ !
एजेन्सी । करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ ।

प्रदुषित पानीका कारण भारतमा हजारौँ माछा मरे
एजेन्सी । भारतीय कर्नाटक राज्यको राजधानी बैंगलोरको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका भेटिएको छ । बैंगलोरका स्थानीयवासीकाअनुसार उक्त तालमा पानी प्रदुषण भई विगत ४ दिनदेखि माछा मरेका र बिरामी परेका
जब हुरीमा फस्यो एयर इन्डियाको विमान
एजेन्सी, भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ । समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बेपत्ता
काठमाडौं ,शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा पाँच

