मुख्य समाचार Archive

समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीको समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताएका छन् । संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा

अफगानिस्तानमा ड्रोन आक्रमणमा परि १८ सर्वसाधारण मारिए
जलालाबाद,अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता

देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, सपना ब्युँझिएको बेला देखौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली

कसले राख्यो रामजानकी मन्दिर भित्र बम ?
जनकपुरधाम,धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा
प्रतिबन्धित लागुऔषध सहित चार युवक पक्राउ
सिरहा, प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषध सहित

यी हुन दसैंमा नयाँ नोट साट्न पाइने ठाउँहरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिलो नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी गराएको छ । “बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट
अछाम,नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको

आज संविधान दिवस मुलुकभर विविध कार्यक्रम गरेर मनाइँदै
काठमाडौं,आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला

संसदको वर्षे अधिवेशन अन्त्य, १८ वटा विधेयक पारित
काठमाडौँ, संघीय संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य भएको छ। गएको वैशाख १६ गते सुरु भएको वर्षे अथात् बजेट अधिवेशन संघीय संसदका दुवै सदनबाट १८ वटा विधेयक पारित भएका छन्। यो अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ को सरकारको
दाङको जंगलमा गोली चल्यो, भारतीय नागरिक पक्राउ
दाङ-दाङको जंगलमा गोली चलेको छ। अमिलिया-तुलसीपुर सडक खण्ड अन्तरगत भञ्ज्याङ नजिकको जंगलमा गोली चलेको पुष्टि ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले गरे। घटना स्थलबाट कटुवा पेस्तोलको खोका भेटिएको छ। घटनामा संलग्न रहेको आशंकामा भारत

