मुख्य समाचार Archive

यी हुन रोल्पाका १७ बर्षीय शनी, जो बने प्रथम लोकस्टार

काठमाडौं, रोल्पाका १७ बर्षिय शनी विश्वकर्मा मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को प्रथम बिजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता

क्यालिफोर्नियामा भिषण आगलागी, संकटकाल घोषणा

एजेन्सी । अमेरिकाको क्यालिफार्नियामा भिषण आगलागी भएको छ । भिषण आगलागी पछि उक्त क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । राज्यका गर्भनर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेका हुन् । तीब्र गतिमा हावा समेत चलेपछि उत्तरी

सिस्‍नुपानीको व्यंग्य-एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको

काठमाडौं, सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ। देउसीमा सरकारकाे कडा ब्यङग्य गरिएकाे छ । त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाइ ब्यङग्य गरिएकाे छ । त्यस्तै   यस

१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए । पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति

‘भिआइपी’ जुवाडेलाई छुटाउन सर्बोच्चमा रिट

काठमाडौँ , साढे दुई करोड भन्दा बढी रकमसहित जुवाको खालबाट पक्राउ परेका ‘भिआइपी’ जुवाडे मध्ये केहीलाई छुटाउने प्रयास भएको छ । काठमाडौँको महाराजगञ्जबाट शनिबार राति प्रहरीको टोलीले दुई करोड ६७ लाख नगद तथा तीन लाखको चेकसहित

रहिनन् ९९ वर्षीया योग शिक्षिका

नयाँ दिल्ली, भारतको तमिल नाडु स्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या

बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा

आज तिहारको चौथो दिन – गाई र गोरुको पूजाआजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध

ओखलढुगंमा पोकली झरनाका सांस्कृति महोत्सव हुने

रामेछाप, ओखलढुगंगा प्रचार–प्रसारकाको अभावले ओझेलमा परेको ओखलढुंगामा ‘पोकली झरना सांस्कृतिक महोत्सव’ हुने भएको छ ।पर्यटकिय क्षेत्र पोकली झरनाको प्रचार–प्रसारका लागि यहि कार्तिक १६ गते सांस्कृतिक महोत्सव गरिने भएको हो । पोकली झरनाको विश्वमा प्रचार गरेर आन्तरिक

दीपावलीका मनाउदै गर्दा जले चार घर, ५० लाखको क्षति

दीपावली गर्ने क्रमेमा प्रदेश १ का तीन जिल्लामा चार घर जलेर खरानी भएका छन्। मोरङ, ताप्लेजुङ र सोलुखुम्बुमा आइतवार राति दीपावली गर्ने क्रममा चार घर जलेर खरानी भएका हुन्। त्यसक्रममा जलेर एकजना बालकको ज्यान गएको छ