मुख्य समाचार Archive

१३ औं साग– यी हुन् १५ स्वर्ण र अन्य पदक जित्ने नेपाली खेलाडी

काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा

सिद्धबाबालाई चार दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं, चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सुनसरी प्रहरी प्रवक्ता

अब बुटवलमा बजारमा बिजुली बस सरर…

बुटवल, सुन्दर यातायात प्रालिको देशैभरि बिजुली बस संचालनको नीति अनुरुप राजधानी बाहिर प्रदेश नम्बर ५ को बुटवलबाट बिजुली बस संचालन गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए। ‘हामीले बुटवलमा प्रदेश नम्बर ५ को शाखा

पोखरामा नेकपाको विजयसभा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ । सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की

नेकपा ३० स्थानमा र काँग्रेस १३ स्थानमा विजयी, ९ स्थानमा, अन्य क-कस्ले जिते ? (नामावलीसहित)

काठमाडौँ, शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।यसैगरी

अछाममा छाउगोठ भित्रै एक युवतीको मृत्यु

अछाम, अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ।२१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले बताए। मेल्लेख गाउपालिका वडा

दाङमा नेकपाकी विमला वली विजयी

दाङ,दाङ, निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन्। विमलाले ५ हजार १०४ मतान्तरले काग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन्। उनले २४ हजार २८६ मत

बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही विजयी

बागलुङ ,बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे। शाहीले ११, २३५ मत ल्याउँदा शेरचनले

गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा

भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः