मुख्य समाचार Archive

कास्की-२ मा विद्या भट्टराई विजयी खेमराजले दिए बधाई

कास्की,कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले हराएकी छन्। विद्याले २४ हजार ३ सय ९४ मत

यसरी गरियो तेह्रौं सागको उद्घाटन ,हेर्नुहोस् तस्वीरमा

काठमाडौं, काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद ९साग०को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै

अब मुस्लिम समुदाय जागरुक बन्नुको बिकल्प छैन – अध्यक्ष फारुकी

बाँके, नेपालगन्ज अल नेपाल मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकीले गणतन्त्रमा आफनो अधिकार सुनिश्चताका लागि मुस्लिम सुमदाय जागरुक बन्नु पर्ने बताएका छन ।  आइतबार अल नेपाल मुस्लिम संगठन बाँकेद्धारा आयोजित बिचार गोष्ठि कार्यक्रममा बोल्दै केन्द्रिय

शव बोकेको एम्बुलेन्स दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं। सुनसरीमा ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा मृतक सबै एम्बुलेन्सका हुन् ।  गएराति करीब सवा १२ बजे सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा

यसरी हुँदैछ आज १३औं सागको उद्घाटन

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज (आइतबार) दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुने भएसकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेस बिजयी

चितवन,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको हाे

लोग्ने बनाएर अमेरिका लैजाने भन्दै ४१ लाख ठगी

झपा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र

उद्देश्य के लिनु ? किनी खानु प्याज एक !

काठमाडौँ,औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैँले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात

कोहलपुर ६ मा नेकपाका रामशरण थारू विजयी

काेहलपुर,बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाका राम शरण थारुले ८०० मत पाएर विजयी भएका छन। उनि प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुलाइ ६४ मतले मतले फरक पार्दै राम शरण थारू बिजयी भएका हुन । काँग्रेसका

कांग्रेसको पहिलो खुशि बैतडीबाट खोल्यो खाता

काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट बिजयको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराएका हुन  । निकटतम प्रतिद्वन्दीलाई