मुख्य समाचार Archive

कांग्रेसको पहिलो खुशि बैतडीबाट खोल्यो खाता

काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट बिजयको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराएका हुन  । निकटतम प्रतिद्वन्दीलाई

समाजवादी पार्टीले पनि खोल्यो खाता

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त

१३औँ साग : नेपाली महिला भलिबल टिम फाइनलमा

काठमाडौं,नेपालको महिला भलिबल टीम १३औँ साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम फाइलन प्रवेश गरेको हो। नेपालले ३-० को सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै स्वर्गणपदकको प्रतिस्पर्धा सुनिश्चित गरेको

लमजुङको सुन्दरबजार २ मा नेकपाका श्रेष्ठ विजयी

लमजुङ,लमजुङको सुन्दरबजार २ मा मतगणना सकिएको छ। यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएरका छन्। त्यसैगरी, राप्रपाका पवन राज

प्रहरी हिरासतबाटै ७ थुनुवा फरार

काठमाडाैं। सिरहाको इलाका प्रहरी कार्यालय माइपुरपतारको हिरासत कक्षबाट ७ जना थुनुवा फरार भएका छन् । शनिबार बेलुकी साढे ७ बजे उनीहरू प्रहरीकाे हिरासत कक्ष तोडेर फरार भएको सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। “खाना खाने क्रममा

सल्यानको कुमाख ५ मा नेकपाका उम्मेद्वार बुढाथोकी विजयी

काठमाडाैं। सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन्।   उनले ७९२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार खड्कबहादुर बोहरालाई पराजित गरेका हुन्। कांग्रेस उम्मेद्वार बोहराले

कञ्चनपुरको पुनर्वासमा पनि नेकपा उम्मेद्‍वार विजयी

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका  गर्दै तामाङले ३१० मत प्राप्त

नेकपाको विजयी शुरूवात,थवाङको वडाध्यक्षमा विजयी

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १

उपनिर्वाचन : एक प्रतिनिधिसभा सहित तीनै तहका ५२ पदका लागि मतदान जारी

काठमाडौँ, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान जारी छ । निर्वाचन आयोगले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।विभिन्न क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले निर्वाचन भइरहेको

के तपाइलाई थाहाँ छ ? करीनाले सैफलाई दुईपटक ‘रिजेक्ट’ गरेकी थिइन् !

एजेन्सी, बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन् । सैफकी दोस्री श्रीमतीको रुपमा विवाह गर्नु अविवाहित अभिनेत्री करीनालाई पक्कै पनि अफ्ट्यारो परेको हुनसक्छ । उनीहरुको विवाह त भयो तर धेरैलाई आश्चर्यमा पार्यो पनि