मुख्य समाचार Archive

चार देशका राजदूतले राष्ट्रपति समक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्

टाउको जोडेपछि जुम्राको के डर ?

सुकरात आफ्ना चेलाहरुसंग बसेर कुरा गरिरहेका थिए । यही समयमा आफूलाई ज्योतिष बताउने एउटा मानिस प्रवेश गर्दै भन्छ– ‘म अनुहार हेरेर उसको विगत, वर्तमान र भविष्य बताउन सक्छु ।’ ज्योतिषले सुकरातका बारेमा फटाफट भन्न थाल्यो– ‘नाकका

निगमलाई मिल्यो चिनका लागि उडान अनुमति

काठमाडौं,नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले

मन्त्रीहरुलाई मिल्यो विप्लवबाट सुरक्षा थ्रेट ?

काठमाडौँ, नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ ।सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको

गृह मन्त्रालयले गर्यो ५ जिल्लाका सीडीओको सरुवा

काठमाडौं, गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला

सुतिरहेकै ठाउँबाट हरायो १४ महिनाको बच्चा

काठमाडौं, धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्। घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्। सबैला नगरपालिका(१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने

सुर्खेतमा जडान गरियो मौसमसम्बन्धी पूर्वसूचना दिने ‘राडार’

सुर्खेत, सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ। सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।

कार्यकारी अध्यक्षको जिम्मेवारी पछि प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं, ‘कार्यकारी’ अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । मंसिर ४ गते

आफ्ना नेतामाथि कुटपिट भएको भन्दै नेविसंघको आपत्ती

कोहलपुर, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिले आफ्ना बिद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै आपत्ती जनाएको छ । मंगलबार संगठनका इकाई सभापति राम प्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । सभापती पाण्डेले

साग फुटबलः महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० ले हरायो

पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो