मुख्य समाचार Archive

लोग्ने बनाएर अमेरिका लैजाने भन्दै ४१ लाख ठगी

झपा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र

उद्देश्य के लिनु ? किनी खानु प्याज एक !

काठमाडौँ,औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैँले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात

कोहलपुर ६ मा नेकपाका रामशरण थारू विजयी

काेहलपुर,बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाका राम शरण थारुले ८०० मत पाएर विजयी भएका छन। उनि प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुलाइ ६४ मतले मतले फरक पार्दै राम शरण थारू बिजयी भएका हुन । काँग्रेसका

कांग्रेसको पहिलो खुशि बैतडीबाट खोल्यो खाता

काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट बिजयको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराएका हुन  । निकटतम प्रतिद्वन्दीलाई

समाजवादी पार्टीले पनि खोल्यो खाता

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त

१३औँ साग : नेपाली महिला भलिबल टिम फाइनलमा

काठमाडौं,नेपालको महिला भलिबल टीम १३औँ साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम फाइलन प्रवेश गरेको हो। नेपालले ३-० को सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै स्वर्गणपदकको प्रतिस्पर्धा सुनिश्चित गरेको

लमजुङको सुन्दरबजार २ मा नेकपाका श्रेष्ठ विजयी

लमजुङ,लमजुङको सुन्दरबजार २ मा मतगणना सकिएको छ। यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएरका छन्। त्यसैगरी, राप्रपाका पवन राज

प्रहरी हिरासतबाटै ७ थुनुवा फरार

काठमाडाैं। सिरहाको इलाका प्रहरी कार्यालय माइपुरपतारको हिरासत कक्षबाट ७ जना थुनुवा फरार भएका छन् । शनिबार बेलुकी साढे ७ बजे उनीहरू प्रहरीकाे हिरासत कक्ष तोडेर फरार भएको सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। “खाना खाने क्रममा

सल्यानको कुमाख ५ मा नेकपाका उम्मेद्वार बुढाथोकी विजयी

काठमाडाैं। सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन्।   उनले ७९२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार खड्कबहादुर बोहरालाई पराजित गरेका हुन्। कांग्रेस उम्मेद्वार बोहराले

कञ्चनपुरको पुनर्वासमा पनि नेकपा उम्मेद्‍वार विजयी

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका  गर्दै तामाङले ३१० मत प्राप्त