मुख्य समाचार Archive

प्रहरी हिरासतबाट भागे थुनुवा

काठमाडौं,महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा फरार भएका छन् । आइतबार(आज) विहान पाँच बजेतिरको सयममा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् । हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका प्रहरीले जनाएकाे

मध्यरातमा अपहरित गाउँपालिका अध्यक्ष शाहीको अवस्था अज्ञात

दैलेख,अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अबस्था अज्ञात भएपनि उनकी पत्नीलाई शकुसल छोडिएको छ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका भनिएका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल

वर्षकै छोटो दिन आज

काठमाडौं- आज डिसेम्बर २२ तारिख । वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठीक उल्टो रात छोटो र दिन लामो हुन्छ

३३ वर्षे प्राध्यापकलाई मृत्युदण्डको सजाय

पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । ३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर

विप्लव नेकपाद्धारा गाउँपालिका अध्यक्ष दम्पती अपहरण

काठमाडौं,दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्। शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको

चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु

दाङ, दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन

के तपाईको परिवारमा तनाव छ ? यसरी गर्नुहोस समाधान्

जुन भविष्यमा जटिल समस्या बन्ने मात्र होइन यसले व्यतिलाई सामान्य अवस्थाबाट असामान्य अवस्थामा नै पुर्‍याउँछ । त्यसैले तनावको विसर्जन सबैभन्दा महत्वपूर्ण विषय हो । तनावलाई सुरुवाती दिनमा नै समाधान गर्न सकिन्छ । त्यसका लागि तनावको मूल

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

 एजेन्सी,सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ। शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। शुक्रबार उत्तर प्रदेशमा भएको

लक फुटाएर मोटरसाइकल चोरी गर्न खोज्ने ४ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

यसरकारण पक्राउ परे यातायात कार्यालयबाट ६ जना

ललितपुर,यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित