मुख्य समाचार Archive

सुनको मूल्य घट्यो,
काठमाडौं ,केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य केही घटेको छ । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय

घरजग्गा पास गर्दा छुट पाइने पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट
काठमाडौं,भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय

अमेरिका–इरानबाट नेपालीलाई फिर्ता ल्याउने पहल थालियाे
अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ

वर्षमा ८० प्रतिशत आयोजनाहरु सम्पन्न गरिने
सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने

सरकारले सिरहा र सप्तरीमा १४ सय घर बनाउँदै
सिरहा– सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/०७७ भित्र सिरहा र सप्तरीमा गरी विपन्न परिवारका लागि १ हजार ४ सय ३२ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को

घरायसी विवादमा श्रीमतीले गरिन् आत्महत्या
वीरगन्ज,पर्सामा एकजना ३८ वर्षीया महिलाले घरायसी विवादका कारण बिषादी सेवन गरी आत्यमहत्या गरेकी छन् । पर्साको पोखरीया नगरपालिका–२ मसियानीका राजेश साहकी ३८ वर्षीया श्रीमती कुलिता देवी साहले विषादी सेवन गरी आत्महत्या गरेकी हुन् ।घरायसी विषयलाई लिएर
करोडौ खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक
धनगढी,सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स

बाँकेका शाह मुस्लिम संगठनको केन्द्रीय सचिवालयमा
बाँके, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट भातृ संगठन मुस्लिम संगठनको केन्द्रीय समिति सचिवालयमा बाँकेका हलिम शाह मनोनीत भएका छन । पछिल्लो चरणमा बसेको बैठकले शाहलाई मनोनीत गरेको हो ।हाल नेकपा बाँके जिल्ला कमिटी सदस्य समेत रहेका शाह
मौसममा ब्यापक बदलि, सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना
काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

पुर्व युवराज दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै
काठमाडौं, दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ ।तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८

