मुख्य समाचार Archive

आफ्नै दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद

आफना दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । घरेलु झगडामा दैलेख महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीले दुई छोरालाई विष खुवाई हत्या गरेकी थिइन् । सोमबार जिल्ला

हिउँमा चिप्लिएर भारतीय सेना पाकिस्तान पुगे !

हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगेका एक भारतीय सेनालाई पाकिस्तानका सेनाले नियन्त्रणमा लिएको छ। भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएका थिए।जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन विदा

बुटवल,प्रदेश नं ५ सरकारले माघे संक्रान्तिका दिन दुई दिन सार्वजनिक विदा दिएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रदेशले एक र दुई गते प्रदेशभर सार्वजाीक बिदा दिने भएको हो । आन्तरीक मामला तथा कानुन मन्त्रालयले

माघीमा कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

बिरेन्द्रनगर,सुर्खेत, कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ

माडीको विकासका लागि सहयोग गर्न तयार छु

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेका छन् । उनले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे । माडीको विकासका

पुरानो संसद भवन भत्काउन विकास समितिको निर्देशन

काठमाडौं ,संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ। शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण

धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप हुने

धनकुटा, धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा आयोजक धनकुटासहित ताप्लेजुङ्ग, पाँचथर,

अब रेल चढ्न दुई तीन महिना मात्र बाकि: मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताएका छन् ।  मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै

विद्युत् सर्ट भैआगलागी हुँदा ४८ लाखको क्षति

खोटाङ- विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, दुई लाख नगद, अन्नपात,

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

काठमाडौं, २९ पुस । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि