मुख्य समाचार Archive

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला

विराटनगर,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए ।केन्द्रीय सदस्य कोइरालाले

कार दुर्घटनामा गायक निशान भट्टराईको निधन

बानेश्वर,तीनकुने सडकखण्डमा रहेको बिजुलीको पोलमा ठोक्किएर भट्टराईको कार दुर्घटनामा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए। दुर्घटनामा सख्त घाइते भएका भट्टराईको मंगलबार बिहान वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको एसपी

अनेमसंघ क्रान्तिकारी बाँकेको ११अौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि

नेपालगन्ज, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बाँकेको ११ अौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सोमबार नेपालगन्जमा सम्पन्न सम्मेलनले अस्मिता क्षेत्रिको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति चयन

सार्वजनिक बसमा हस्तमैथुन गर्नेज एक युवक पक्राउ

काठमाडौं,सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् । उनलाई चितवनबाट पक्राउ गरिएको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन

महँगीले एक छाक कटाउनै मुस्किल,कसरी मनाउने चाडपर्व?

हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ । हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि

पाकिस्तानमा हिमपातले २५ जनाको मृत्यु, संकटकाल घोषणा

इस्लामावाद, भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ । मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ । सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४

कसले दियो भीम रावललाई ज्यान मार्ने धम्की ?

काठमाडौं,नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन्

नियमविपरीत पूर्वप्रधानमन्त्रीको सुरक्षामा ७७ सुरक्षाकर्मी

सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्य्विधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्य्विधि मिचेका हुन् । पूर्वप्रधानमन्त्री दाहाललाई कार्य्विधिअनुसार सुरक्षा

भ्रष्टाचार गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । अख्तियारले यसका लागि प्रभावकारी कानुन ल्याएर आवश्यक प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ । अख्तियारले २९औं वार्षिक प्रतिवेदनमा विदेशमा

अब यसरी हुने भयो बिद्यालयको अनुगमन

कालिकोट, कर्णालीको बिकट पहाडी जिल्ला कालिकोटमा अब विद्यालयको अनुगमन मोबाइलबाटै गरिने भएको छ ।जिल्लाको पचालझरना गाउँपालिकाले पहिलो पटक मोबाइलबाटै बिद्यालयको अनुगमन गर्ने सफ्टवेयर सन्चालनमा ल्याएको हो । गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्कुल डायरी’ नामक सफ्टवेयर जडान