मुख्य समाचार Archive

हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

  हेटौँडा ,हात्तीको आक्रमणबाट आज मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा करीब तीन किलामिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु

नापी सर्भेक्षक घुसहित पक्राउ

काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहलाई सेवाग्राहीसँग लिएको रु सात हजार घुससहित नियन्त्रणमा लिएको छ । जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि उहाँले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको

लिबिया संकटबारे चार देशका नेताहरुबीच छलफल

मस्को,लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले कुराकानी गरेका हुन् । टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा लिबिया संकट, युद्ध

विप्लवका जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ

म्याग्दी, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका २ ज्यामरुकोटको विमिराबोटस्थित निजकै घरबाट दुई थान हतियारसहित सापकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको

अख्तियारले माग्यो थप अधिकार

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहत रहने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । हाल सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय मातहत राखिएको छ । अख्तियार दुरुपयोग

अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेश प्रतिवर्ष औसत ८४ मुद्दा दर्ता

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई ‘रोग’को संज्ञा दिँदै सबै मिलेर यसलाई निको पार्नुपर्ने खाँचो औँल्याएकी छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाअनुसार आयोगले सुशासनका लागि

देउवालाई सभापति हुनबाट राेक्ने – महामन्त्री कोइरालाको दाबि

झापा,नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर १४ औं महाधिवेशनमा देउवालाई सभापति

जथाभावी बाटो काट्ने पैदल यात्रीले २० मिनेट सचेतना कक्षा लिनुपर्ने

काठमाडौं ,महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारवाहीस्वरुप सचेतना कक्षा दिने भएको छ । अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा

पलसँग नाम जोडिएको मन नपराउनेआँचल

काठमाडौं, नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध लामो समयसम्म थियो । यी दुईबीच प्रेमसम्बन्ध रहेको समेत चर्चा चल्ने गर्थ्यो । तर पल र आँचलले कहिल्यै आफूहरु प्रेममा रहेको स्वीकार गरेनन् । आँचलका बारेमा पल खासै

नवजात शिशुको शव फेला

दैलेख ,जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ। चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको नगरपालिकाकी उपप्रमुख तारा शाहीले जानकारी दिइन्। करिब ६ महिने गर्भस्थ शिशुको