मुख्य समाचार Archive

मुगुमा दृष्टिविहीन बालबालिकालाइ न्यानो कपडा बितरण

मुगु ,चिसोको मौसमलाई मध्यनजर गरी मुगुका विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। छायानाथ रारा नगरपालिका-२ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना र महाकाली नुमना

भीरबाट लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान ,सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका ४ मसिना निवासी ५५ वर्षीय दलबहादुर बोहरा र वडा न ४ कै सर्सुखोलाका २४ वर्षीय गणेश रावतको भीरबाट लडेर मृत्यु भएको हो। बोहराको लाँखुरेडाँडाको

दमकल जान नसक्ने गल्लीमा पाइप लाइनको परीक्षण

काठमाडौं,काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ ।कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट

क्षमताभन्दा तेब्बर कैदी कारागारमा ,खानेपानी र शौचालयको समस्या

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् । त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला

व्यावसायिक माछापालनमा महिलाको अग्रसरता

कञ्चनपुर, जिल्लाको दक्षिणी क्षेत्रका महिलाहरु सामूहिक माछापालन व्यवसायमा अग्रसर भइरहेका छन् ।बेलौरी नगरपालिका–६ मा २०६२ सालदेखि थारू महिलाहरु माछापालनमा संलग्न रहे पनि पछिल्लो समय व्यावसायिक बनाउँदै लगिरहेको स्थानीय वडा सदस्य भोजराज चौधरीले बताए । स्थानीय ढक्का

उद्योग बाणिज्य संघको चुनावी रौनक,अध्यक्षका लागि चुन्नाको उम्मेदवारी

नेपालगञ्ज,नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले शनिबार उम्मेदवारी दर्ता गराएका छन । समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिजय संघको कार्यालय पुगेर चुन्नाले उम्मेदवारी दर्ता

पुतलीसडकमा एटीएम मेसिन फोडिरहेकाे बेला एक जना पक्राउ

काठमाडौं,एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको

विप्लवले कारबाही गरेका कार्की सत्तारुढ नेकपामा प्रवेश

काठमाडौं, पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीमा परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा

फेरि चितवनमा मृत गैंडा फेला

चितवन ,चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।   रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी

चितवनमा फेरि अर्को गैंडा मृत फेला

चितवन, चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो