मुख्य समाचार Archive

पैसा नभएर, झिंगा परेको लस्सी पनि पिए ;शाहरुखले

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् ।हालै शाहरुखले रियालिटी शो डान्स प्लसको

पहाडी क्षेत्रमा पुनः वर्षा र हिमपातको संभावना

काठमाडौं,पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

अमगरढी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् । डडेल्धुरा भ्रमणमा रहेका मन्त्री ढकालले मंगलबार डडेल्धुरा अस्पतालको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ढकालले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा

प्रहरीमा पेसाप्रतिको निराशा बढ्दो : दैनिक ७ जनाले दिन्छन् राजीनामा

काठमाडौ,नेपाल,प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् । प्रहरी

राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार

काठमाडौँ, बुद्धिजीवी, बिश्लेषक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् ।सोमबार चितवनवाट बाटोमा हिडीरहेका बेला बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । लोहनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्ब केन्द्रीय

गायक प्रमोद खरेलको दुखेसो- गायक–गायिकाबारे बोल्ने एउटा संस्था रहेनछ

काठमाडौ, गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा

अब सवारी चालक अनुमतिपत्र सुर्खेतबाटै

सुर्खेत, यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको हो । यस अघि सवारी चालक

कोहलपुरमा घरेलु हातहतियारसहित पाँच पक्राउ

बाँकेको कोहलपुरबाट घरेलु हातहतियार लिएर हिडेका पाँच युवा पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई कोहलपुर प्रहरीले आइतबार पक्राउ गरेको

नेकपाको ११ बुँदे आचारसंहिताः अब कसैलाई पनि तँ भन्न नपाइने

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको

राष्ट्रियसभा निर्वाचन : राजपा उम्मेदवार सिंहविरुद्ध उजुरी

जनकपुरधाम ,राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजीका लागि उजुरी परेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेका राजपाको तर्फबाट सप्तरी घर