मुख्य समाचार Archive

प्राध्यापक-कर्मचारी हित सरोकार समिति बागेश्वरी क्याम्पसले बुझायो १३ बुदे मागपत्र
कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत प्राध्यापक-कर्मचारीहरुको हकहित सरोकार समिति बागेश्वरी क्यापसले क्याम्पस प्रशासन समक्ष मागपत्र बुझाएको छ । शक्रवार समितिले क्यापस प्रमुख शिशिर कुमार शर्मा समक्ष क्याम्पसको समग्र बिकाश तथा प्राध्यापक-कर्मचारीहरुको पेशागत हकहित र अधिकार
नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन मतदान सम्पन्न,२९ सय १९ मत खस्यो
बाँके, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजेदेखी सुरु भएको मतदान सम्पन्न भएको हो । उद्योग बाणीज्य संघ १९ जनाको लागी करिब २९सय
गृहमन्त्री बादल आएकै दिन सुर्खेतमा विप्लव समूहको प्रदर्शन
सुर्खेत, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आधारभूत रूपमा नियन्त्रण गरेको अभिव्यक्ति दिएकै दिन नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ताले व्यानरसहित सुर्खेतमा प्रदर्शन गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तालाई

नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन- मतदान जारी २२ सय मत खस्यो
नेपालगञ्ज,नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा ४ बजेसम्म बजे सम्म २२ सय मत खसेको छ । मतगणना भोलि भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी हुने बताइएको छ । उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान

नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक नभएको ; चिकित्सकले बताएका छन्
काठमाडौँ ,नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।शनिबार राजधानीमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार
धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७

महोत्तरीका क्रसर उद्योग बन्द
महोत्तरी,जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल

आर्मी र एनआरटीबीचको खेल बराबरीमा सकियो
काठमाडौं,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा आर्मी १० खेलाडीमा सीमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।खेलको इन्जुरी
सबैको प्रयासबाटै मुलुकको समृद्धि सम्भव : अध्यक्ष दाहाल
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको साझा प्रयासबाट नै देशको मुलुकको आर्थिक विकास सम्भव भएको बताएका छन् । तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै

अखिल क्रान्तिकारी जाजरकोटको १९औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शाही
जाजरकोट, विप्लव नेतृत्वको नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटको १९अौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।शैक्षिक दलाल, भष्ट्रचारी र फासिबादको बिरुद्ध शसक्त आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षा र सृदृढ संगठनका लागी १९अौँ जिल्ला सम्मेलन भन्ने मुला

