मुख्य समाचार Archive

ललिता निवास प्रकरण : सिआइबीले बुझाइयो छानबिन प्रतिवेदन
काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ।ब्यूरोले काठमाडौँ महानगरपालिका ४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह

बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न माग गर्दै निकालियो दबाब र्याली
नेपालगन्ज,बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न माग गर्दै नेपालगन्जमा दबाब र्याली आयोजना गरिएको छ । बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै नेपालगन्जमा शान्तिपूर्ण रुपमा दबाब र्याली निकालिएको हो । बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी

प्रहरी चौकीआक्रमण गर्न पुगेका १३ विद्रोही यसरी मारिए
बुर्किना, बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती

नेकपा बैठक- भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग
काठमाडौँ ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा

कोरोना भाइरसको सन्त्रासः यसरी चीनमा सडकमै भेटियो शव
चीन, कोरोना भाइरस चीनमा महामारीका रुपमा फैलिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २ सय १३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् । यसैबीच बिहीबार वुहानको खुला सडकमा एक

नेपालगञ्जमा चलिरहेको अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न
नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा भएको अन्तर सकांय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार देखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा क्याम्पसका सम्पुर्ण संकायबाट छात्र तर्फ १२ र छात्रा तर्फ ५ टिम

मुकुण्डोधारी समुहको कुटाईबाट गम्भिर घाइते नेकपा अध्यक्ष जोशीलाई काठमाडौं लगियो
डडेल्धुरा, अज्ञात मुकुण्डोधारी समूहको कुटपिटबाट गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो। शुक्रबार अध्यक्ष जोशीलाई अज्ञात समूहले

दाङमा स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु
दाङ,दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ ।गोरखा मोडेल कलेजको रा१ख १०२८ नम्बरको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो
खरा ,बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गएराती रविलाल र

जब अज्ञात व्यक्तिले औषधि पसलमा पेट्रोल छर्केियाे
जनकपुरधाम ,जनकपुरको प्रादेशिक अस्पताल अगाडि रहेको कल्पना मेडिकल औषधि पसलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन्। बिहीबार मध्यराति पेट्रोल र मट्टितेल छर्केर पसलमा आगो लगाएको देखिएको छ। पसलमा रहेको औषधि जलेर नष्ट भएको छ। करिब १० प्रतिशत

