मुख्य समाचार Archive

फ्रेन्ड्ससँग एनआरटी पराजित

काठमाडौं ,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई २-०ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटी २–० गोल अन्तरले पराजित भएको हो। फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर

उडिरहेको विमानमा बच्चा जन्मिएपछि…

भारत,मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ । विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने

१ सय ८९ थान मोबाइलसहित तिब्बती नागरिक पक्राउ

काठमाडौं,प्रहरीले १ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती नागरिकलाई पक्राउ गरेको छ । महानगरीय बृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेक प्वाइन्टमा मोबाइल बरामद

जिपको ठक्करबाट ठेला चालकको मृत्यु

भद्रपुर, बोलेरो जिपको ठक्करबाट झापामा ठेला चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बस्ने ६० वर्षीय बलबहादुर दर्जी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शिवसताक्षीको दुधे

एक साथ ८ एसपीको सरुवा

काठमाडौँ , प्रहरी प्रधान कार्यालयले ८ जना एसपीको काज सरुवा गरेको छ । यसअघि चितवनमा सरुवा भएपनि रमाना नपाएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ । चितवनमा एसपी नातीराज गुरुङलाई पठाइएको प्रहरी

डोल्पामा झाडापखालाले दैनिक ५० भन्दा बढी बिरामी

काठमाडौं , डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको

तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर,  हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २०

सीजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं,सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको

चीनबाट नेपाली ल्याइने विषयमा सिंहदरबारमा छलफल

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा टुंगो लगाउन सिंहदरबारमा छलफल शुरु भएको छ । चीनबाट स्वदेश ल्याइने नेपालीलाई राख्ने सुरक्षित स्थानको टुंगो लगाउन सिंहदरबारमा छलफल थालिएको हो । सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश

प्रतिनिधिसभामा चार विधेयक पेश

काठमाडौं ,प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी