मुख्य समाचार Archive
कोरोनाबाट मृतकको संख्या १७ सय ४० अमेरिकी संक्रमित
काठमाडौं – ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर

मुस्लिम सम्मेलनमा सहभागी दुईको मृत्यु
सप्तरी ,मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यस भएको हो ।सम्मेलनस्थलमा शनिबार साँझ बेहोस

१० प्रतिशतले नाघ्योखाद्य वस्तु मूल्यवृद्धिमा
तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले
पार्टी एकता प्रधानमन्त्री बन्नका लागि गरेको होइन : अध्यक्ष प्रचण्ड
कोहलपुर, पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता आफु प्रधानमन्त्री बन्नको लागि नभएको बताएका छन ।नेकपा प्रदेश ५ को प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष

मिचिएको भूमि एक ‘इन्च’ छाड्दैनौं : उपप्रधानमन्त्री पोखरेल
दार्चुला ,उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएका छन् । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी

प्रहरी उमेश केसीविरुद्ध घुस अभियोगमा मुद्दा दायर
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
काठमाडौं- चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेका छन् । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न

महराविरुद्धको मुद्दा हेर्दाहेर्दै सोमबार फैसला हुने
काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले सम्भवतः सोमबार फैसला सुनाउने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।आइतबार फैसला आउने

पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली भ्रमण ….
काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् । शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका

महराविरुद्धको सुनुवाइ सकियो, केही बेरमा फैसला आउने
काठमाडौं,पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । आइतवार काठमाडौं जिल्ला अदालतमा अन्तिम बहस सकिएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी,

