मुख्य समाचार Archive

प्याज सस्तियो, लसुनको कारोबार ठप्प
केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ

उर्जा खपत विस्तार सुस्त
चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले

साउदीमा बढेको तलब पाएनन् कामदारले
नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न

ए ‘भ्यालेन्टाइन ’ ! मलाई मेरी आमा देऊ
सहर चकमन्न छ, जताततै भ्यालेन्टाइन गिफ्ट सेल चलेका छन्। ठूला–ठूला मलहरूमा त झन् डिस्काउण्ट अफर नै चलेको छ। म त्यही बाटो भएर कुद्छु, जुन बाटोमा भ्यालेन्टाइन गिफ्ट सजाएर राखिएका छन्। र, हजाराैं ग्राहक ती गिफ्ट किन्न

पुष्पलालको शालीक मुनि जनयुद्धको सम्झना,यसरी गरियो दिप प्रज्वलन
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । नेकपा बाँकेले खजुरामा एक कार्यक्रमको आयोजना गरि मनायो भने नेकपाकै भातृ संगठन युवा संगठनले पुष्पलाल श्रेष्ठको शालीकमुनी दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको

आर्गानिक मिसन कार्यक्रम सम्बन्धी एकदिने कार्यशाला गोष्ठि सम्पन्न
कालिकोट , कृषि विकास कार्यालय कालिकोटको आयोजनामा आर्गानिक मिसन कार्यक्रम सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कालिकोट जिल्लाका अष्गुवा कृषक,पत्रकार,अर्गानिक कृषि अभियान्ता लगायतको उपस्थितिमा सदरमुकाम मान्ममा आयोजित एक दिने गोष्ठि सम्पन्न भएको हो । गोष्ठिबाट

यसरी मनायो नेकपा कालिकोटले २५ औँ जनयुद्ध दिवस
कालिकोट, नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुको सपना साकार पार्न आफू लागि पर्ने प्रतिवद्धता जनाएका छन । २५ औँ जनयुद्ध दिवसको अवसरमा कालिकोटमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन

२ लाख घुससहित वन अधिकृत पक्राउ
काठमाडौँ ,२ लाख घुससहित डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेली पक्राउ परेका छन् । टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग

सेनाभित्रका भ्रष्टाचार छानबिन गर्न सांसदको माग
काठमाडौं ,नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ। सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग सांसदले गरेका हुन्। सांसद

सिन्धुपाल्चोकमा बिरामी परेका २५ जनाको नमुना सङ्कलन
सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ । हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा आज २४?२५ जना मात्र आएको र

