मुख्य समाचार Archive

हेलिकप्टर उडानले वन्यजन्तुमा असर
सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा विभागमा पठाउने

प्रहरी जवानले आफैंलेआफैँलाई गोली हाने पछि..
सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

नेपाली तरकारीभन्दा भारतीय महँगो
कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना

प्याज सस्तियो, लसुनको कारोबार ठप्प
केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ

उर्जा खपत विस्तार सुस्त
चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले

साउदीमा बढेको तलब पाएनन् कामदारले
नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न

ए ‘भ्यालेन्टाइन ’ ! मलाई मेरी आमा देऊ
सहर चकमन्न छ, जताततै भ्यालेन्टाइन गिफ्ट सेल चलेका छन्। ठूला–ठूला मलहरूमा त झन् डिस्काउण्ट अफर नै चलेको छ। म त्यही बाटो भएर कुद्छु, जुन बाटोमा भ्यालेन्टाइन गिफ्ट सजाएर राखिएका छन्। र, हजाराैं ग्राहक ती गिफ्ट किन्न

पुष्पलालको शालीक मुनि जनयुद्धको सम्झना,यसरी गरियो दिप प्रज्वलन
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । नेकपा बाँकेले खजुरामा एक कार्यक्रमको आयोजना गरि मनायो भने नेकपाकै भातृ संगठन युवा संगठनले पुष्पलाल श्रेष्ठको शालीकमुनी दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको

आर्गानिक मिसन कार्यक्रम सम्बन्धी एकदिने कार्यशाला गोष्ठि सम्पन्न
कालिकोट , कृषि विकास कार्यालय कालिकोटको आयोजनामा आर्गानिक मिसन कार्यक्रम सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कालिकोट जिल्लाका अष्गुवा कृषक,पत्रकार,अर्गानिक कृषि अभियान्ता लगायतको उपस्थितिमा सदरमुकाम मान्ममा आयोजित एक दिने गोष्ठि सम्पन्न भएको हो । गोष्ठिबाट

यसरी मनायो नेकपा कालिकोटले २५ औँ जनयुद्ध दिवस
कालिकोट, नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुको सपना साकार पार्न आफू लागि पर्ने प्रतिवद्धता जनाएका छन । २५ औँ जनयुद्ध दिवसको अवसरमा कालिकोटमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन

