मुख्य समाचार Archive

जाजरकाेटमा हाउसे बाघ मृत अबस्थामा फेला
जाजरकाेट, हाईना प्रजातिको हाउसे बाघ मृत अबस्थामा फेला परेको छ । भेरी नगरपालिका–११ खोदाखोलामा जंगली जनावर हाउसे बाघ मृत अबस्थामा फेला परेको हो । छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत खोदाखोलामा फेला परेको मृत हाउसेबाघलाई गाडीले हानेर मृत्यु

यि हुन सन्तानलाई सिकाउनै पर्ने १० कुरा
एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको खुशी परिवारले साट्न नपाउँदै पहिलो सन्तानको गुनासो शुरु हुन्छ । पहिलो सन्तानलाई अभिभावकले भाई वा बहिनीलाई नै प्राथमिकता दिएको आभाष हुन थाल्छ

लागुऔषध सहि ७ जना पक्राउ
रुकुम ,रुकुम पश्चिममा अबैध लागुऔषधसहित अन्य बिभिन्न घटनामा गरि ७ जना पक्राउ परेका छन्। लागुऔषध चरेश, ट्रमाडोल नामक ट्याब्लेट र कस्तुरी दाँतसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्लाको आठबिसकोट नगरपालिका १४ छेपारेबाट लागुऔषध चरेशसहित चार
चन्द समूहका केहि कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ
खाँदबारी , विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ । सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले

युवराज पारसले दिए सोनिकालाई उपहारमा ‘हार’
काठमाडौं , केही समययता नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् । यतिबेला भने मोडल सोनिकाले

दाङ चिडियाखानामा ल्याइयो चितुवा
तुलसीपुर, भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ । पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए । गणेशपुर नामले परिचित उक्त

नेपालि सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने विधेयक संसदमा पेश
काठमाडौं,प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका छन् । उनले नेपालको संविधानबमोजिम सेनालाई

टिपरको ठक्करबाट एकको मृत्यु
बुटवल ,टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले

१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार
रुपन्देही, रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा
कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १९ सय पुग्यो!
बेइजिङ, महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको

