मुख्य समाचार Archive

सल्टियो नलगाडको विवाद, मुआब्जा वितरणको बाटो खुल्यो
जाजरकोट, नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी

फेरि सीमाक्षेत्रमा भारतको हस्तक्षेप
दार्चुला, भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ । भारतीय पक्षले

महायज्ञ पूजाको लागि राष्ट्रपति भण्डारी मधेश झदै
रौतहट , भ्रमण वर्ष २०२० लाई लक्षित रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट आउने भएकी छिन। मौलापुर नगरपालिका वाड नं.५ पतौरामा रहेको मन्दिर
घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ
भोजपुर, भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको

किन गरियाे बेलायती सांसदलाई भारतमा अपमान साथै देश निकाला
काठमाडौं – भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो ।

दिल्लीबाट उड्न नेपालीलाई पासपाेर्ट अनिवार्य
काठमाडौं ,परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको

आज २०७६ फागुन ६ गते मंगलबारको राशिफल
आज २०७६ फागुन ६ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले
कोरोना भाइरसको त्रासले तातोपानी नाका ठप्प, शून्य
नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात

सामाजिक पढुँ की अँग्रेजी ?
सर तपाईले अघि सोसिएल पिरिड्मा व्वीच हुन्न, यो अन्धविश्वास हो भन्नुभएको होईन ? म अगाडि हेन्सल एण्ड् ग्रेटलका स्टोरि पढाइ रहेको बेला एक जना विद्यार्थी जुरुक्क उठेर सोध्यो । उस्का आँखामा कौतुहलताको भाव झल्किरहेको थियो ।

बागेश्वरी क्याम्पसले बुझायो प्रचण्डलाई ज्ञापनपत्र
कोहलपुर, बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसले पुर्ब प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक समेत रहेको वागेश्वरी बहुमुखी क्याम्पस प्रमुख शिशिर कुमार शर्माले अध्यक्ष प्रचण्ड

