मुख्य समाचार Archive

एमाले र माओवादीका विद्यार्थीबीच झडप,कार्यालय तोडफोड

चितवन,चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ ।   कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको

सञ्चारमाध्यममा प्रधानमन्त्रीको गुनासो मैले बाँसुरी बजाएको समाचार मात्रै आउन्छ : प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्रीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन् । काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले

बलात्कार मुद्दामा पूर्व सभामुख महराले पाए सफाइ

काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्।आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला महराको

कोरोना भाइरसका बिरामीलाई मृत्युदण्ड

एजेन्सी, उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ ।ती अधिकारीलाई उक्त घातक रोग सर्नमा

छात्रवृत्ति हिनामिना गर्ने अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा….

काठमाडौं, सरकारबाट विद्यालयको भवन निर्माण तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दिइएको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन

दैलेखको ठाँटिखादमा स्काभेटर पल्टिदा एक जना घाइते

दैलेख, दैलेखको ठाँटिखाद गाउँपालिकामा सडक खन्दै गरेको स्काभेटर पल्टिएको छ ।सोमबार बिहान ५ बजेको समयमा ठाँटिखाद-स्वाउलेखाद सडक खण्ड अन्तर्गत वडा. नं. ६ स्थित भम्क भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी स्काभेटरका सहचालक घाइते भएका

ड्राइभरमाथि पोखिन् मलाइकाले रिस,

बलिउड कलाकार मलाइका अरोरा कुनै न कुनै कारण चर्चामा आउने गर्छिन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । अहिले फेरि अर्को कारणले पनि उनको चर्चा थपिएको छ । मलाइकाको एक भिडियो

कोरोना भाइरसको बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

काठमाडौं , उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलाास भएको छ । दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो । कोरोनाभाइरसबाट संक्रमित

जनकपुरमा सामूहिक बलात्कार दुई पक्राउ

जनकपुरधाम, प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ गरेको

यस्ता छन् अनलिमिटेड डाटा र भ्वाइस प्याक, कसरी लिने ….

काठमाडौं, नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा