मुख्य समाचार Archive

सडक विस्तारका लागि आफैँ घर भत्काउँदै स्थानीयवासी
दाङसडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन् प्राधिकरणले सो क्षेत्रमा सडक
विप्लवका जिल्ला सेक्रेटरी मल्ल सहित ३ जना पक्राउ
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका हुन् ।स्थानीय एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले पक्रेको

विदेश पढ्न जाने नेपालि विद्यार्थीलाई तत्काल एनओसी नदिने
काठमाडौं, विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् । आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । कोरोना भाइरसको

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक सहभागी
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार(आज) अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएका हुन् । दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा
कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?
काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

दुई महिनापछि सञ्चालन डोल्पाका विद्यालय ; उपल्लो क्षेत्रका अझै बन्द
डोल्पा , अत्यधिक चिसो भएपछि बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन्। गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँचवटा स्थानीय तहका विद्यालयहरु चिसो कम हुन थालेपछि खुलेका हुन्। तल्लो डोल्पामा रहेका त्रिपुरासुन्दरी र

सरकारले गर्यो ६ जना सचिवको सरुवा
काठमाडौं,सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य
यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण
पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन्

ट्रयाक्टरको ठक्करबाट दुईको मृत्यु, एक घाइते
सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको खजुरामा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ३३ वर्षीय यामबहादुर विक र ३२ वर्षीय खगेन्द्र विक रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले
चीनका लागि नेपाली राजदूत पौडेल फिर्ता बोलाइए
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई

