मुख्य समाचार Archive

यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद

काठमाडौं, नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगसमक्ष पेस गरेको छ। माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ परेका छन्। त्यस्तै खस आर्य

नरैनापुरका अध्यक्ष शाहद्धारा विश्व मानव अधिकार दिवसको शुभकमना

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ ।अध्यक्ष शाहले विश्वव्यापीरुपमा स्थापित मानव

नेपालगंजको राँझामा बहुउद्देश्यीय भवन बन्दैँ

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट

संसदवादी कम्युनिष्ट पार्टीहरू नीति र सिद्धान्तविहीन भए : धर्मेन्द्र बाँस्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै

संसद सचिवालयका महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, सर्वोच्च अदालतले संसद सचिवालयका महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले रिट निवेदनको सुनुवाइ नटुंगिएसम्म उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन फुकुवा

पार्टी पुनर्गठनका लागि भन्दै माओवादीका युवा नेता छलफलमा

काठमाडौं । पार्टी झनपछि झन कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । पछिल्लो चुनावी परिणामले आफूहरु चिन्तित भएर पार्टी रुपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरुले बताएका छन् । माओवादी केन्द्रका युवा

मधेशका मुद्दामा मिलेर जान यादवलाई सीके राउतको प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई बुधबार भेटेका छन् । उनले ती भेटका क्रममा मधेशको मुद्दामा मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् । अध्यक्ष राउतले बुधबार जनता समाजवादी पार्टी नेपालका

अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्दै

काठमाडौं , अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ। हेजिङ नियमावली संशोधन भएपछि पहिलोपटक यस्तो संस्था तोक्न लागेको हो। संशोधित नियमावलीअनुसार राष्ट्र बैंकबाट अनुमतिप्राप्त सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार, विकास बैंक

राजधानी सार्न असहयोगी भूमिकामा ‘गृहमन्त्री’

लुम्बिनी प्रदेश सरकारले मङ्गलबारदेखि ​प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सेवा आरम्भ गरिसकेको छ । अस्थायी मुकामबाट सोमबार राती मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको हो । प्रदेशको स्वास्थ्य र पर्यटन मन्त्रालय केही करिब एक वर्षदेखि स्थायी

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर ,  रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने