मुख्य समाचार Archive
बंगलादेशमा पनि देखियो कोरोना,
ढाका, बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ । संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र
अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थ भएका छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट

युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम
कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताएका छन । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा औँल्याएको हुन ।

यसरी मनाइयो पचालझरनामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिशेष कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने यो दिवसलाई वडा नं ६ को आयोजनामा बिशेष कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा
प्रहरीलाई १२ वर्षपछि पत्रकार साह हत्याका मुख्य योजनाकार पक्राउ
बारा, नेपाल प्रहरीले बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्रिन सफल भएको छ । पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो । फौजदारलाई बाराको बारागढी नगरपालिका–६
नारी दिवस र महिला अधिकारका कुरा
आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । हुनत यसो भनिरहदा महिला अधिकारको कुराले कति सार्थकता पायो भन्ने बिषयको पनि

नारी दिवसकै दिन छोराले गरे आमामाथि एसिड प्रहार
बुटवल ,कपिलवस्तुमा नारी दिवसकै दिन छोराद्भारा क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरि नारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा

दाइले गरे एक वर्षे भाइको हत्या
काठमाडौं , कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले

अस्ट्रेलिया गएका नेपाली युवामा कोरोनाको संक्रमण
काठमाडौं, नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा

कोरोना संक्रमण बढ्दा खेलकुद गतिविधि सबै ठप्प
काठमाडौं , चीनको वुहान प्रान्तबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ३ देशमा फैलिएको छ । विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि यसबाट प्रभावित भएको छ । कोरोनाको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन

