मुख्य समाचार Archive

यस्तो छ इटलीमा रहेका नेपालीको अवस्था

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटलीमा रहेका नेपाली हालसम्म संक्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन्। श्रम र अध्ययनका लागि करीब एक हजारको संख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म

कोरोना भाइरसविरुद्धको खोपको परीक्षणमा अस्ट्रेलियन वैज्ञानिक

एजेन्सी,अस्ट्रेलियाका वैज्ञानिहरुले कोरोना भाइरसविरुद्धको दुईवटा सम्भावित खोपको परीक्षण सुरु गरेका छन् । अक्सफोर्ड विश्‍वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फार्मास्टिकलहरुले बनाएको खोप विश्‍व स्वास्थ्य संगठनले जनावरमा परीक्षणका लागि पठाइएको बताइएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान नियोगले यदि

नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए

काठमाडौं,काठमाडौंमा थप एक कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी कतार एयरवेजको क्‍वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी

बिपन्न बर्गको लागि उठाइएको राहत जानकी गाउँपालिकामा हस्तान्त्ररण

नेपालगन्ज, बाँके बिपन्न बर्गको लागि उठाइएको राहत सामाग्री हस्तान्तरण जानकी गाउँपालिकामा हस्तान्त्ररण भएको छ । बिहीबार दैनिक मजदुरी र ज्यालादारी गरेर छाक टार्ने गरिव तथा बिपन्न वर्गको लागि सहयोग गर्ने उद्देश्यका साथ जम्मा भएको राहत कोषबाट 

भाइले कुट्दा दाइको मृत्यु

दाङ, दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ । राजपुर गाउँपालिका १, रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी सख्त

कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड सहयोग

काठमाडौंं,कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । सरकारी स्वामित्वको आयल निगमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले खडा गरेको कोषमा नगद रकम

नगरपालिकाले घरघरमा खाद्यान्‍न पुर्‍याउने लिष्ट तयार पार्दै

काठमाडौं , गोकर्णेश्वर नगरपालिकाले लकडाउनको अवधिभर घरघरमा खाद्यान्न पुर्‍याउन नगरपालि भित्र बसोबास गर्ने स्थानीयको लिष्ट तयार पार्न थालेको छ। लकडाउनको समयमा नगरबासीलाई खाद्यान्नबाट वञ्चित हुन नदिन नगरपालिकाले लिष्ट तयार पार्दै आएको हो। सरकारले कोरोना भाइरस (कोभिड

थप सामग्री ल्याउन चीन उड्यो नेपाल एयरलाइन्सको वाइड बडी

काठमाडौं, छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज

संक्रमित दुई जनाको रिपोर्ट फेरि पोजेटिभ नै आयो

काठमाडौं , कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ

दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा

सप्तरी ,भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ ।