मुख्य समाचार Archive

सेनिटाइजर उत्पादन गर्दै तुलसीपुरका युवा

दाङ ,बजारमा सेनिटाइजर अभाव भएपछि दाङको । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा युएसएआइडीको आर्थिक सहयोगमा तुलसीपुरका युवाले स्थानीयस्तरमै   उत्पादन तालिम दिइएका छन। तुलसीपुर क्षेत्रमा रहेका जेसिज, रोट्रयाक, निजी अस्पताल, महिला उद्यमीले संयुक्त रुपमा उत्पादनमा लागिपरेका छन्।

कोरोना परीक्षणको दायरा बढाउन समितिको निर्देशन

काठमाडौं , राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड—१९) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको

प्रहरी निरिक्षक सारूले गरे सडकबाट बृर्धको उद्वार

भालुवाङ ,अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई,इष्टमित्र भेटघाट,भेला तथा कुनै

एकजनामा कोरोना भेटिए पछि नेपालगञ्जका चार स्थान ‘सिल’

नेपालगन्ज , नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा

क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या

रौतामाई, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएका १ युवकले बुधबार राति आफ्नी श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ५९

नेपालगन्ज, बाँके नेपालगन्जमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको बताइएकाे छ 

वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार

काठमाडौं, कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार भएको छ । यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गर्दै शुक्रबार राति १ बजेको समयमा गोली प्रहार भएको हो । आफ्नै घरमा सुतेका वडाअध्यक्ष मुसलमानमाथि गोली प्रहार भएपछि

धनगढीमा कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

धनगढी,  कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसनमा उपचाररत धनगढीकी ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास अस्वीकार्य : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सरकार र नेकपा कार्यकर्तालाई स्वीकार्य हुन नसक्ने बताएका छन्। मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध

दासप्रथाको आधुनिकीकरण र १३१ औं मजदुर दिवसको समिक्षा

इतिहासले दुई किसिमबाट दुई प्रकारका मान्छे र ब्यबस्था जनमाउँछ एउटा पुजीवादी फासिबाद अर्को बैज्ञानिक समाजबाद बस्तुबादी भोगाइको अत्यधिक अत्याचारको कारण पिडितहरुको बिचबाट इतिहासमा महान बिद्रोह भएको इतिहास छ । रुसमा समाजबाद जर्मनी नाजिबाद दुबै ब्यबस्था शासकको