मुख्य समाचार Archive

क्वारेन्टिन सुरक्षामा खटिरहेका दुई प्रहरीमा कोरोना

जनकपुरधाम, धनुषाको एक क्वारेन्टिनमा खटिरहेका दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका

भारतमा अलपत्र परेका भन्छन् – आधा पेट खाएर बाँचेका छौँ

जाजरकोट, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?’ यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको । उनी

कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुग्यो

सुर्खेत, कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु

वीरगञ्ज,   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका बारा कलैयाका एक बृद्धको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ७० वर्षीय ती वृद्ध मिर्गौलामा

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा पर्साका २६, बाराका २३, काठमाडौंको टोखा र

प्रहरी र तस्करबीच झडप, एकको मृत्यु ३ जना घाइते

महोत्तरी, रामगोपालपुर नगरपालिकामा प्रहरी र तस्करबीच झडप भएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको हो । झडपमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनको मृत्यु भएको

जब एकै परिवारका १८ जनाले जिते कोरोना

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट कोरोना संक्रमण मुक्त भएपछि एकै परिवारका १८ जना घर फर्किएका छन् । उनीहरूको पछिल्ला २ वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती घर पठाइएको अस्पतालका डा उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेमा

सतर्क भएर ईदुल फित्र मनाउन सभामुख सापकोटाको आग्रह

काठमाडौं,  प्रतिनिधि सभा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना भाइरसको संक्रमणले प्रतिकुल रहेको समयमा सतर्क भएर ईदुल फित्र मनाउन आग्रह गरेका छन् । उनले इस्लाम धर्मावलम्बीहरुको ईदुल फित्र (ईद) पर्वका अवसरमा शुभकामना दिँदै कोरोना भाइरसको संक्रमणले प्रतिकुल

बन्दुक पड्किँदा बालकको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा

कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारको मृत्यु, ५४ लाख ९४ हजार संक्रमित

कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ  । ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित