मुख्य समाचार Archive

चन्द्र शमशेरको ऐतिहाँसिक पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ
काठमाडौं, पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ । गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर

सशस्त्रले घर भत्काइदिएपछि तीन महिनादेखि पालमुनि बास
झापा, कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिन दिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको

भेरीमा बग्यो लाससँगै देशको कानुन र मानवीय संवेदना पनि
जाजरकोट, नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१

भारतबाट आफ्ना नागरिक फर्काउँने तयारीमा चीन
चीनले भारतमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो। दूतावासको वेबसाइटमा प्रकाशित एक सूचननाका अनुसार कोरोनाका कारण

१२ जना थपिएसंगै, कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो २३
काठमाडौं, सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या

कपिलवस्तु क्वारेन्टाइनमा राखेका ३० जना भागे
क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर

नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना
वीरगन्ज, पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट

भारतको नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै
काठमाडौं, नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान

विदेशमा रहेका झण्डै नौ लाख नेपालीलाई ल्याउने तयारी
काठमाडौं, कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र

सहकर्मीको राहत संकटमा रहेका घरपरिवारलाई
कोहलपुर, सहकर्मी समाज बाँकेले सोमबार कोहलपुर नगरपालिका वडा नं. ११ मा बस्दै आएका गन्धर्व समुदायका ३३ घरपरिवारहरुका लागि ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । सिमान्तकृत तथा अति जोखिममा रहेका गन्धर्व समुदायका ३३ घरपरिवारलाई

