मुख्य समाचार Archive

भेरी नदीमा बेपत्ता अर्का युवाको शव भेटियो
जाजरकोट, पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार भएको घटनापछि बेपत्ता अर्का युवाको शव फेला परेको हो । घटनाको छैटौं दिन सन्दिप बिकको शव भेरी नदीको छेडानजिकै किनारामा भेटिएको हो । पश्चिम रुकुमको सोती काण्डमा भेरी नदीमा
कोरोना रोकथामका लागि ६ अर्ब
काठमाडाैँ, कोरोना उपचारका लागि स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट पेस गर्दै कोरोना रोकथामका लागि ६ अर्ब

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री (लाइभ)
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दैछन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ठूलो बजेटका लागि स्रोत सुकिरहेका बेला अर्थमन्त्रीले चालु वर्षको भन्दा आकार बढाएर बजेट प्रस्तुत गर्दैछन्

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या एकहजार ४२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो । आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको

प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु
प्युठान, प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका

ग्वाङ्जाओबाट काठमाडौँ पुग्यो ३२ टन स्वास्थ्य सामग्री
काठमाडौं, नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौं ल्याएको हो । निगमको

गणतन्त्र दिवसको अबसरमा कर्णालीका मुख्यमन्त्री शाहीको शुभकामना सन्देश
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाले गर्दा विकास र समृद्धिको अभियानमा चुनौति थपिएको बताएका छन् । विहीबार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ
कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४६
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना संक्रमण
वीरगञ्ज, प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ

कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतक संख्या पाँच
काठमाडौँ, ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ। ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा.

