मुख्य समाचार Archive

रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार

रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार । कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ । पछिल्लो समय रानीमहलमा पर्यटक आउने क्रम बढेको छ । तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको

टर्की भूकम्प : ४३ सय बढीको मृत्यु, १७ हजार बढी घाइते (अपडेट)

काठमाडौं । सिरियाको सीमा नजिकै टर्कीमा हिजो (सोमबार) गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सय बढीको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ

हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने नरैनापुरका स्थानीयको बाध्यता

नेपालगन्ज, नरैनापुर  बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्या रहेको बताएका छन् । गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको सडक निमार्ण सुचारु भएपछी स्थानीयहरु हर्षित भएका छन् ।

रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री ‘प्रचण्ड’ सामु राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा

बन्दुकबाट जन्मिएको मेरो कलम

आज म कलम बोकेर हिडेको छु । कसैका व्यथा बोल्न, कसैका आवाज बोल्न, कसैका शब्द भाव बोल्न अनि कसैका वास्तविकता र शाश्वत अधिकार बोल्न । मैले सुनेको नेपाललाई आज मलाई सम्झिन निकै मन लाग्यो । त्यो

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । महासचिव विप्लवले आज आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक भेटवार्ता गरेका

नेपालगन्जमा गरियो टिकटक मिट कार्यक्रम

नेपालगन्ज, आज माघ २१ गते शनिबार नेपालगन्ज धम्बोझी स्थित होटल समर्थ इनमा चौथो टिकटक मिट कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालमै पहिलो चोटी यस्तो कार्यक्रम सम्पन्न भएको हो। टिकटक मिटको उद्देश्य विशेष गरी यस क्षेत्रमा रहेका

न्यु इरा विजयी

काठमाडौं, न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन्

बिशिष्ठ कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि

काठमाडौं : २०७९ चैत्र ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा बर्तमान अध्यक्ष रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने औचित्य प्रस्टायका

मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार‚ माओवादी बाहिर

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री यादवले शुक्रवार विस्तार गरेको मन्त्रिपरिषदमा सबैको चासो रहेको सामाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वाथ्य टुक्र्याएर सामाजिक विकास मन्त्रालयमा जसपाकी सुरिताकुमारी साहलाई मन्त्री बनाइएको छ। सोही