मुख्य समाचार Archive
नदीको सतह खतरातर्फ
काठमाडौं, देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ । कतिपय ठाउँमा बाढी र तराईका भू–भागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी

अब विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार

४६ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं, असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय

अब यी ६ अस्पतालमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने
काठमाडौं, सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर

पचालझरनाको लाफामा बन्यो नमुना आधुनिक लिफ्ट सिचाई
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाको लाफामा आधुनिक लिफ्ट सिचाई आयोजना सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार सिचाइ कार्यालयको ३५ लाख र स्थानीयको २० प्रतिशत अर्थात ७ लाख लगानिमा सम्पन्न भयको हो । पचालझरना गाउँपालिका अध्यक्ष खडगराज

सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायीको निर्णय
काठमाडौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो

भारतीय न्युज च्यानलहरु बन्द गरेकोमा सरकारले दियो धन्यवाद
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका बारेमा भ्रामक प्रसारप्रसार गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद व्यक्त गरेको छ । शुक्रबार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गरी

उडिरहेको विमानमा जुम्ल्याहा बालिकाको जन्म
उडिरहेको विमानभित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन्।टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ उडेका बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन्। जन्मिएका ती बच्चाहरु बालिका हुन् भने ती महिला सामान्य

दाङमा आधा भन्दा धेरै कोरोना संक्रमित निको, रित्तियो बंगलाचुली क्वारेन्टाइन
दाङ, दाङमा कोरोना संक्रमण देखिएका मध्ये आधा भन्दा धेरै जना निको भएका छन् । नेपालमा नै कोरोना संक्रमित निको हुनेकाे संख्या बढिरहेको समयमा दाङमा पनि संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्न थालेकाे हाे ।

काठमाडौंमा थप ४२ जनामा कोरोना संक्रमण
काठमाडौं,काठमाडौं उपत्यकामा आज (शुक्रबार) ४२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । आज नेपालमा संंक्रमण पुष्टि ११८ जनामध्ये ३२ जना काठमाडौं उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४

